Songtexte.com Drucklogo

Satauna Songtext
von Sunil Giri

Satauna Songtext

सताउन मन लाग्छ तिमीलाई
जिस्काउन मन लाग्छ तिमीलाई
सताउन मन लाग्छ तिमीलाई
जिस्काउन मन लाग्छ तिमीलाई
तिमी धुरुधुरु रोइदिँदा
Oh, तिमी धुरुधुरु रोइदिँदा
फकाउन मन लाग्छ तिमीलाई
फकाउन मन लाग्छ तिमीलाई

मलाई हेर न, सँगै हिँड न, मायालु
नरिसाऊ न, नजिक आऊ न, मायालु
मलाई हेर न, सँगै हिँड न, मायालु

तिमीले रोएको सुहाउँदैन
तिमी ले रोएको सुहाउँदैन
राम्री मान्छे ले रुन हुँदैन
राम्री मान्छेले रुन हुँदैन


सताउन मन लाग्छ तिमीलाई, oh yeah

केही बोल न, गाली गर न, मायालु
आफ्नै सम्झेर माफी देऊ न, मायालु
केही बोल न, गाली गर न, मायालु
आफ्नै सम्झेर माफी देऊ न, मायालु

तिमीलाई कहिले रुहाउने छैन
तिमीलाई कहिले रुहाउने छैन
यस्तो गल्ती म अब गर्दिनँ
यस्तो गल्ती म अब गर्दिनँ


सताउन मन लाग्छ तिमीलाई
जिस्काउन मन लाग्छ तिमीलाई
सताउन मन लाग्छ तिमीलाई
जिस्काउन मन लाग्छ तिमीलाई
तिमी धुरुधुरु रोइदिँदा
Oh, तिमी धुरुधुरु रोइदिँदा
फकाउन मन लाग्छ तिमीलाई
सताउन मन लाग्छ तिमीलाई, oh, yeah

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Fans

»Satauna« gefällt bisher niemandem.