Songtexte.com Drucklogo

Madhu Masta Songtext
von 1974 AD

Madhu Masta Songtext

मधुमस्त, मधुमस्त भइरहेछु शीतल लहरमा
मधुमस्त, मधुमस्त भइरहेछु शीतल लहरमा


सपना पो हो कि? बिपना पो हो कि? मृगतृष्णा हो कि?
चन्द्रमा सर्माउँछ, ताराहरू मुस्कुराउँछ, यो मन त्यसै रमाउँछ
हामी सबै आऊँ न, सबै सँगै गाऊँ न
मिलेर यो संसारलाई अँगालेर

मधुमस्त, मधुमस्त भइरहेछु शीतल लहरमा
मधुमस्त, मधुमस्त भइरहेछु शीतल लहरमा

सपना पो हो कि? बिपना पो हो कि? मृगतृष्णा हो कि?
चन्द्रमा सर्माउँछ, ताराहरू मुस्कुराउँछ, यो मन त्यसै रमाउँछ
हामी सबै आऊँ न, सबै सँगै गाऊँ न
मिलेर यो संसारलाई अँगालेर

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von 1974 AD

Quiz
Whitney Houston sang „I Will Always Love ...“?

Fans

»Madhu Masta« gefällt bisher niemandem.